Posts

Showing posts from June, 2023

Chapter 3- Honey Bee

                                                                      पाठ ३ मौरी अभ्यास तलका प्रश्‍नको सही विकल्प छनोट गर्नुहोस् : कुन मौरीमा 16 ओटा मात्र क्रोमोजोम हुन्छन्? (अ) रानी मौरी  (आ) कर्मी मौरी  (इ) भाले मौरी  (ई) रानी मौरी र कर्मी मौरी रोयल जेली कहाँबाट उत्पादन हुन्छ? (अ) रानी मौरीको शिर ग्रन्थिबाट (आ) भाले मौरीको शिर ग्रन्थिबाट  (इ) कर्मी मौरीको शिर ग्रन्थिबाट (ई) कर्मी मौरीको र्‍याल ग्रन्थिबाट मौरीको लार्भालाई रोयल जेली मात्र खान दिँदा कुन मौरी बन्छ? (अ) रानी मौरी     (आ) भाले मौरी    (इ) कर्मी मौरी     (ई) रानी मौरी र कर्मी मौरी दिइएको चित्रमा मौरीको कुन अवस्था देखाइएको छ? (अ) फुल    (आ) लार्भा     ( इ) प्युपा      (ई) वयस्क मौरीलाई सामाजिक किरा भन्‍नुको कारण के हो ? (अ) यसले मह उत्पादन गर...